Skip to main content

Posts

Showing posts from April, 2020

प्रवाशी कल्याण समितीले दिल्लीमा सांस्कृतिक कार्यक्रम गर्ने

गोविन्द यस् पश्चिम टुडे।     भारत को नयाँ दिल्लीमा प्रवाशी कल्याण समितीले यही अगस्त १२ तारीख सांस्कृतिक कार्यक्रम गर्नेे भएको छ। हिन्दू नारीहरूको महान चाड तिजको अबसर मा तीज पहिला नै सांस्कृतिक कार्यक्रम गर्ने भएको छ। नेपाली दाजु भाइ दिदीबहिनीहरु को मनका भावना एवं सुखदुख साटासाट गरी एउटै ठाउँमा रमाइलो गरौं भन्ने मुल लक्ष्य रहेको सस्थापक मुकेस बि.क र सल्लाहकार असोक सार्की ले बताउनु भयो। न.१ आर.के आश्रम लाईन,आर.के आश्रम मेट्रो ईस्टेसन गोल मार्केट नयाँ दिल्लीमा हुन गईरहेको कार्यक्रममा नेपाल बाट आउने कलाकार डेउडा गायिका निरुता खत्री १०२ अलग- अलग आवज निकाल्ने दिपिन्द्र ओलि डेउडा गायक मुकेश बि.क,बासुदेब जोशी, प्रमोद पाहार र देव बि.क को बेजोड प्रस्तुति रहने छ। प्रतिकृया दिनुहोस्