Skip to main content

Posts

कलिलै उमेर मै चर्चित बन्न पुगिन् (गौरी भट्ट)

पश्चिम खबर गोविन्द यस्।  नेपाली संगित क्षेत्र विविध आयमहरुको संयुक्त थलो हो ।थुप्रै प्रकृतिका सांगीतिक स्वादहरु पाईन्छ। तिनै मध्येको एक हो – देउडा संगित । विशेषत:सुदुर पश्चिमी क्षेत्रमा लोकप्रिय देउडा गित संगितको नेपाली सांगीतिक क्षेत्रमा बेग्लै महत्त्व रहेको छ ।    संख्यामक रुपले कमै उत्पादन हुने देउडा संगितमा लाग्नेहरुको जमात पनि क्रमश बढ्दै गएको छ । साथै यस क्षेत्रमा लोकप्रियता समेत बढ्दै गएको छ । तिनै मध्येकि  एक हुन गायिका गौरी भट्ट ।  उनिले  कलिलै उमेरमा नेपाली गीत संगीतमा नाम र दाम दुवै  कमाई सक्नु  भएकी छिन् ।    उनीले अहिले सम्म १५ वटा एल्बमहरुमा आफ्नो स्वर दिनु भईसकी छिन् । उनि अहिले केवलमात्र १७ बर्ष कि छिन्, र उनि भन्छिन् म बच्चा देखिनै गीत गाउने गर्थीए ,प्राय जसोमा लोक दोहारी सुन्ने गर्छु, अब लोक दोहारी क्षेत्र तिर लाग्छु तर त्यो क्षेत्र  तिर लाग्दै मा  देउडा गीत गाउन चाही छोडदिन  भन्ने भनाई उनको रहेको छ ।      र उनि भन्छिन बाल्यकाल रमाइलोसंग बित्यो बुवा आमा को मायाले फुर्किदै बित्यो र  टेक...

आफ्नै गीत सुनेर आखा बाट आसु खसे : देउडा गायक लोकेन्द्र बहादुर चन्द

गोविन्द यस् पश्चिम खबर।  नेपाली देउडा गीत संगीतमा नाम कमाई सक्नु भएका छन्। गायक लोकेन्द्र बहादुर चन्द भर्खरै दशैंको अवसर पारेर नयाँ देउडा गीत “जन्मया ठाउँ बिरानी भईगई ” सार्वजनिक गरेका छन् । लय शब्द आफ्नै छ भने स्वर मा साथ गायिका गौरी भट्ट ले दिनु भएको छ । र यो गीत लाई ॐ डिजिटल ले बजार बब्स्थापन गरेकोछ। गायक लोकेन्द्र बहादुर चन्द संग संगीतका विविध आ​याम हरुमा केन्दि्रत रहेर​ मिडिया रिपोटर गोविन्द सिंह​ ​संग ​गरिएको कुराकानी : ​​ कस्ता गीत सुन्न रुचाउँनुहुन्छ ? म सबै थरिका गीत सुन्छु लोक दोहरी ,पॉप, आधुनिक,हिन्दी तर देउडा गीत मेरो खास ​म खास ​हो ! ​​तपाईंले सबैभन्दा धेरै सुनेको गीत कुन होला त ? गायक भुवन दहाल सर र हरिना साउँद को धन्य पिरती मुखी पासो भ्यो ! यो गीत मलाई अति मन पर्छ र म यो गीत बाट धेरै प्रभातित भएको थिए ! पहिलो यल्बम कुन हो ? “म छु रोल्पा रुकुम” २०६६ साल तिर गाएको थिए म्यूजिक भुवन प्रकाश बिरही सर को थियो । अत्याधिक मन पर्ने गीत ? मेरै मा भन्नु पर्दा बॉस कोएली बॉस जो अति चर्चित पनि भएको थियो । ​​कस्तो बेला/कुन समयमा गीत सुन्न मन पराउनु हुन्छ ? खाली समय र सुत्ने बेलामा ह...