Skip to main content

कलिलै उमेर मै चर्चित बन्न पुगिन् (गौरी भट्ट)

पश्चिम खबर गोविन्द यस्। नेपाली संगित क्षेत्र विविध आयमहरुको संयुक्त थलो हो ।थुप्रै प्रकृतिका सांगीतिक स्वादहरु पाईन्छ। तिनै मध्येको एक हो – देउडा संगित । विशेषत:सुदुर पश्चिमी क्षेत्रमा लोकप्रिय देउडा गित संगितको नेपाली सांगीतिक क्षेत्रमा बेग्लै महत्त्व रहेको छ । 
 
संख्यामक रुपले कमै उत्पादन हुने देउडा संगितमा लाग्नेहरुको जमात पनि क्रमश बढ्दै गएको छ । साथै यस क्षेत्रमा लोकप्रियता समेत बढ्दै गएको छ । तिनै मध्येकि  एक हुन गायिका गौरी भट्ट ।  उनिले  कलिलै उमेरमा नेपाली गीत संगीतमा नाम र दाम दुवै  कमाई सक्नु  भएकी छिन् । 
 
उनीले अहिले सम्म १५ वटा एल्बमहरुमा आफ्नो स्वर दिनु भईसकी छिन् । उनि अहिले केवलमात्र १७ बर्ष कि छिन्, र उनि भन्छिन् म बच्चा देखिनै गीत गाउने गर्थीए ,प्राय जसोमा लोक दोहारी सुन्ने गर्छु, अब लोक दोहारी क्षेत्र तिर लाग्छु तर त्यो क्षेत्र  तिर लाग्दै मा  देउडा गीत गाउन चाही छोडदिन  भन्ने भनाई उनको रहेको छ ।  
 
 र उनि भन्छिन बाल्यकाल रमाइलोसंग बित्यो बुवा आमा को मायाले फुर्किदै बित्यो र  टेकराज अवस्थी सरले मलाई  गीत संगीत सिकाउनु भो  म उनि लाई नै संगीत गुरु मान्छु बताउनु भयो र उनले सर्ब प्रर्थम २०७१.११.०५ गते एब दिन लाल बहादुर साउदको  रुमाल सुकाउन्छई नामक एल्बम  मा स्वर दिए कि थिए , त्यो समय उनि मात्र  १५ बर्ष कि थिईन र उनि भन्छिन् एउटा यल्बम को आज सम्म म ५-८ हजार सम्म लि सकेकि छु,  बताउनु भो,उनि भन्छिन म संग गीत गाउनु चाहनु हुन्छ भने अतरिया मा  रहेको ॐ डिजिटल रेकोडिंग स्टुडियो  मा सम्पर्क गर्दा हुन्छ बताउनु भयो । 
 
उनि अहिले  पढाई को साथ साथै रेडियो धनगढीमा दोहारी कार्यक्रम पनि चलाउनु  हुन्छु  मिडिया रिपोटर गोविन्द सिंह​​ले भन्नु भयो।
 
भर्करै मात्र बजार मा आएको “जन्मया ठाउँ बिरानी भईगई ” गायक लोकेन्द्र बहादुर चन्द को यल्बम ले गर्दा बढी चर्चा मा आएकी छु  पनि  बताउनु भयो। आज सम्म २ वटा तीज गीत र एउटा लोकदोहारी गीत र १३ वटा देउडा गीत पनि आफ्नो स्वर दिई सकेकि छु। पनि बताउनु भयो, र श्रोता र दर्शक को माया ले गर्दा  भोलि का दिन हरु मा भिडियो पनि खेल्छु पनि बताउनु भयो।
 
 घर बाट पनि पुरा सहयोग मिलेको छ गायन क्षेत्र को लागि पनि र भबिस्यमा लोक दोहारी एल्बमहरु निकाल्छु श्रोताहरु ले मन पराई दिनु हुने छ  भन्ने पुरा बिस्वास लिएकि छु र मेरो जिबन गीत संगीत हो गायिका गौरीले भट्ट बताउनु भयो।यो ठाउँ सम्म पुग्छु भन्ने पनि सोचेको पनि थिएन तर आज सबले मलाई गायिका गौरी भट्ट  भने र चिन्छन। दाम भन्दा पनि नाम कमाउने उदक्षेयले नै यो क्षेत्रलाई रोज्येकि हु  बताउनु भयो ।
 
अन्त मा आउदै  गरेको बिजया दशमी २०७२  को अबसरमा म लाई गौरी भट्ट भनि चिन्नु हुने र आफन्त जन इस्ट मित्र,कलाकार साथी हरु देश बासी, मिडिया साथी हरु र श्रोताहरु लाई हार्दिक मंगलमय शुभकामना  पनि दिनु भयो।

Comments

Popular posts from this blog

ओम सुनार र मिलन रोकया को“राइझुमा” सार्वजनिक

  गोबिन्द यस् पश्चिम खबर। गायक  तथा संगीतकार ओम सुनार र मिलन रोकायाको गीत “राइझुमा” सार्वजनिक गरिएको छ । मिलन रोकाया शब्द रहेको “राइझुमा” मा गायक सुनारको संगीत तथा एरेन्ज रहेको छ ।गीतको भिडियो ओमले आफ्नै आधिकारिक यूट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।  सुदुर पश्चिममा निकै रुचाइने देउडामा आधारित गीत “राइझुमा”को भिडियोमा मिलन रोकाया र गरिमा शर्मालाई फिचार्ड गरिएको छ। सेर साउदको निर्देशन रहेको भिडियोमा बिष्णु शर्माको सम्पादन र बासु बरालको छायांकन रहेको छ । ओम सुनारले बाबु कान्छा,झमक बहादुर, नेप्टे, बुद्ध वाज बोर्न इन नेपाल लगायत दुइ दर्जन भन्दा बढी नेपाली चलचित्रहरुमा स्वर दिएसकेका छन् ।कोरोना कहरकै बिचमा उनले तिज गित “बारीको पाटामा” आफ्नो दर्शक हरु माझ ल्याएका थिए एलिना चौहान संग गाइएको उक्त गीतले राम्रै चर्चा बटुल्न सफल भएको थियो। भिडीयो हेर्नुहोस्।

भुमिराज को मन्दिरमा पुजा आराधना कार्यक्रम सु- सम्पन्न ( फोटो फिचर सहित)

  गो विन्द यस् पश्चिम खबर।   भुमिराजकाे मन्दिरमा आज देखी पुजा कार्यक्रम सु- सम्पन्न भएको छ। आश्विन   शुक्ल   प्रतिपदा का दिनलाई  घटस्थापना  भनिन्छ । यसै दिनदेखि  नवरात्रि  आरम्भ हुन्छ ।  यसै दिन देखि भुमिराज मन्दिर मा पुजा कार्यक्रम  सम्पन्न गरिन्छ  । एक कृत्य यस दिन  जमरा  राखिन्छ, अर्को यस दिन घट कलशको स्थापना गरी देवी-देवताको आवाहन गरिन्छ । यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दशैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न  जौ  छरिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ ।  भुमिराज मन्दिर मा पुजा आराधना गरिँदै। माता  भगवती लाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । त्यसै स्थान नजीकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ । अनि जल...

न छुटौ पिरिम को डोरी म्युजिक भिडियो सार्वजनिक

धनगढी, असोज ६ गते । नेपाली सँगित क्षेत्रमा थुप्रै सांगीतिक कोसेलीहरु बजारमा प्रतिस्पर्धामा छन । तापनि सुदुर पश्चिमी क्षेत्रमा लोकप्रिय देउडा गीत संगितको बेग्लै महत्व रहेको छ । देउडा गीत नेपाल सुदूर तथा मध्य क्षेत्रमा गाईने प्रचलित लोक गायन शैली हो। लोक डेउडा आदी नाम दिएको पाइन्छ। यो भाषा खासगरी बैतडी ,अछाम , बझाङ,बाजुरा , दार्चुला , डोटी , डडेलधुरा, कालिकोट,जुम्ला, दैलेख , जाजरकोट र हुम्ला जिल्लाहरूमा खेलिन्छ । बिसेष गरि सुदुर पश्चिम र मध्य पश्चिम मा देउडा खेल को धेरै नै महत्तो रहेको पाईन्छ। देवताल म्युजिक प्रा लि को प्रस्तुति मा न छुटौ पिरिम को डोरी देउडा एक्प्रेस युटुुब च्यानलबाट सार्वजनिक भएको छ । जसमा स्वर चर्चित देउडा गायक महेश कुमार औझी र चर्चित गायिका कल्पना बि.सी को रहेको । भने शब्द उपेन्द्र मायालुछ भने लय चाहिँ राहुल बि.सी को रहेको । सुदुर पश्चिम को अति रमणीय ठाँउ कैलालीको गोदावरीमा छायांकन गरिएको म्युजीक भिडियोमा गोबिन्द धामी, कोपिला ठकुरी, राजन भण्डारी, सरोज रोकाया, एंन दौल्यल र पदमा खड्का अभिनय गरेका छन् भने निर्देशन रबि आउझी ले गरेका छन् । तेसैगरी उक्त देउडा गी...