सुदुरपश्चिम् टुडे गोबिन्द यश। नेपाली साङ्गितिक जगतमा दर्शक तथा स्रोतालाइ केही फरक किसिमको साङ्गितिक स्वाद चखाउँदै आएका गायक दुर्गेश थापा ले भ्रष्टाचारको विरुद्धमा बिच बिचमा ३ बेसार लिएर आएका छ्न।

गायक तथा मोडेल दुर्गेश थापा बेला बेलामा अनेक काण्डहरु भन्डाफोर गरेर चर्चामा आइरहन्छन् । गत वर्ष बीच्च बीच्चमा बोलको तीजगीतबाट चर्चा बटुलेका दुर्गेश थापाले यस पालि नयाँ तीजगीत बिच्च बिच्च्मा ३ बेसार लिएर बजारमा ल्याएका छन् ।
यश गित मा सुन कान्ड, सिमाना विवाद , क्रोन्टाइन भित्र नै बलात्कार, कोरोना को कारण ले ज्यान गुमाएको तर कोरोना मरेपछि मात्र प्रुस्टी भएको विभिन्न किसिमका भ्रष्टाचारको बिरुद्ध को भन्डाफोर गरेको पाईन्छ। यश गीतमा लय, संगीत वसन्त थापा को रहेको छ भने स्वर दुर्गेश थापाको रहेको छ । र अभिनय मा दुर्गेश थापा, चिरञ्जीवी सापकोटा, काजिश श्रेष्ठ , जीवन साहनी, लोमास शर्मा, सन्तोष र प्रेम खड्का रहेका छ भने निर्देश काजिश श्रेष्ठले गर्नु भएको छ। र क्यामरा मा अर्जुन तिवारी साथ् दिनु भएको छ भने भिडियो सम्पाद्न मिलन विश्वकर्माले गर्नु भएको छ।
भिडियो हेर्नुहोस।

Comments
Post a Comment