
सुदुरपश्चिम् टुडे गोबिन्द यस / टिका सानु र मानसिङ्ग खड्काको तिज कोसेली ‘ बुहारी ३ ‘ सार्बजनिक भएको छ। सार्बजनिक भएको १५ घण्टा नपुग्दै युटुब को ट्रेण्डिङ्ग छोइसकेको छ दर्शक को प्रतिक्रिया सकारात्मक देखिएको छ भने युटुब को ट्रेण्डिङ्ग भिस्तरी उकालो छाड्दै छ |
शब्द टिका सानु , संगीत मानसिङ्ग खडकाको रहेको छ भने एरेन्ज तिलक ओलीको रहेको छ ।
गत बर्ष पनि बुहारी २ बाट अपार सफलता पाइसकेको छ।
दृश्यमा रमा थपलिया ,दिपाशा बि सी , टिका सानु ,मानसिङ्ग खड्का , धनमाया नेपाली , लक्ष्मी गिरि लगायत कलाकारको अभिनय रहेको छ। सागर गौतमको छायांकन सम्पादन राजकुमार मगरको रहेको छ भने मानसिङ्ग खडकाको निर्देशन मा तयार भएको हो।
भिडियो हेर्नुहोस।
Comments
Post a Comment