सुदुरपश्चिम् टुडे गोबिन्द यश, धनगढी/ टिकटकमा पछिल्लो साता गायक तथा मोडेल चक्र बमको ओए काजल बोलको गीतले टिकटमा खुब चर्चा कमाउन थालेको छ । एक साता अघि मात्रै बजारमा ल्याएको ओए काजल बोलको गीतले धेरै चर्चा कमाएको छ ।
सुदूरपस्चिम तथा मध्य पश्चिममा उनको चर्चा बढि छ । निश्चय पनि उनि मुलुकको पश्चिमी क्षेत्रमा जन्मिएर नेपाली कलाकारितामा उदाएका हुन् । त्यस काराण पनि उनि त्यो क्षेत्रमा धेरै परिचित छन् ।
नेपाली देउडा लोक पप गीत संगीतबाट धेरै चर्चा कमाई सक्नु भएका छन्। गायक बमले भर्खरै तिज को अवसर पारेर नयाँ गीत " ओए काजल " सार्वजनिक गरेका छन् ।
लय शब्द , संगीत स्वर समेत स्वम बमकै रहेको छ । र अभिनय मा स्वम गायक बम र टिकटक स्टार गीता ढुङ्गाना रहेका छ भने निर्देश बिक्रम चौहानले गर्नु भएको छ। र क्यामरा मा प्रकाश खडकाले साथ् दिनु भएको छ भने भिडियो सम्पाद्न मिलन विश्वकर्माले ले गर्नु भएको छ।

Comments
Post a Comment