पश्चिम खबर गोबिन्द यस्। नेपाली सँगित क्षेत्रमा थुप्रै सांगीतिक कोसेलीहरु बजारमा प्रतिस्पर्धामा छन । तापनि सुदुर पश्चिमी क्षेत्रमा लोकप्रिय देउडा गीत संगितको बेग्लै महत्व रहेको छ । परदेशिएका थुप्रै नेपाली दाजुभाई ले ज्यान गुमाएका हामीले देखेका छौँ र सुनेका पनि छौं। यस्तै दुःखद् घटनालाई काल्पनिक कथामा यो गीतबाट प्रस्तुत गरेका छन् l
हेरौ भिडीयो__
Comments
Post a Comment