गोबिन्द यस् पश्चिम खबर। सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा मंगलवार भुकम्पको धक्का महशुस गरिएको छ। मंगलबार दिउँसो १ बजेर ६ मिनेटमा डोटीको तिखातर केन्द्र विन्दु बनाएर ३ दशमलव ८ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भुकम्पको धक्का डोटीका विभिन्न स्थानमा महशुस भएको छ।
Comments
Post a Comment