गोविन्द यस् पश्चिम खबर। राम शीलाल म्युजिक को प्रस्तुति मा नारद नेपाली को देउडा पराया को सुंदुर भरी गीत सार्वजनिक गरिएको छ। उक्त गीतमा राम शिलाल र सोभा थापा को कर्ण प्रीय आवाज रहेेको छ । राम शिलाल र नारद नेपालि को भने लय रहेको छ सर्जक सन्देश कुमार ए जे को छ भने नारद नेपाली को प्ररस्तुति रहेेको छ ।यस गीत मा निर्देशन रुपा शिलाल ले गर्न्नु भएको छ भने छायांकन सम्पादन भने सागर मोरे ले गर्नु भएको छ।
यो गीत मा अभिनय गर्नु भएको छ रमेश खाति अनु परियार,टिकाराम रोकाया को रहेको छ । सहयोगि कलाकार: सुरेश सोनि राजेस्वरि सोनि ,पहल लोहार,लोकेश ओड ,जितु बि क ,सुरज आउजी रहेका छन्। अझै राम शिलाल म्युजिक बाट अझै थुप्रै गीत संगीत बजार मा आउन बाकी नै छन्। नेपालि भासा कला को जोगेर्ना गर्ने उद्देश्यले हामी लागि रहेका र अझै दर्जनौ गीत अझै छायांकन हुन बाँकि नै रहेको गायक तथा सर्जक राम शिलाल ले पश्चिम खबर लाई जानकारी दिनु भएको छ।
भिडीयो हेर्नुहोस्।
Tthank you so much
ReplyDelete