गोविन्द यस् धामी पश्चिम खबर। फागुन २ । फेब्रुअरी १४ तारिख अर्थात प्रणय दिवस (भ्यालेन्टाइन डे) । प्रणय दिवस विश्वभर मनाईंदै छ । विशेष गरी युवा युवतीले आजको दिनलाई विशेष अवसरका रुपमा मनाउने गरेका छन् ।
नेपालमा पनि पछिल्ला प्रेम दिवस विशेष रुपले मनाउने गरिन्छ । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्ताव राख्ने गर्छन् ।
Comments
Post a Comment