Skip to main content

एलिस इन्टरटेनमेन्ट को प्रस्तुति मा जईमले भेना सार्वजनिक (भिडियो सहित)

 गोविन्द यस् धामी। भदौ १ । नेपाली सँगित क्षेत्रमा थुप्रै सांगीतिक कोसेलीहरु बजारमा प्रतिस्पर्धामा छन । तापनि सुदुर पश्चिमी क्षेत्रमा लोकप्रिय देउडा गीत संगितको बेग्लै महत्व रहेको छ । 

सुदुरपस्चिम प्रदेशमा परम्परागत रुपमा मनाइने मौलिक चाँड ‘ओल्के’ सक्रन्तिका अवर मा एलिस इन्टरटेनमेन्ट को प्रस्तुति मा जईमले भेना एलिस इन्टरटेनमेन्ट कै युट्युब च्यानल बाट सार्वजनिक भएको छ। 



शेर साउद को निर्देशन मा छायांकन गरिएको यस गीत मा स्वर रहेको   छ गायक तथा मोडेल चक्र बम र चर्चित गायिका रेखा जोशी छ भने एरेन्ज केशव वडु ले गर्नु भएको छ। यस गित को लय भक्त साउँदले बनाएका छन् भने  करन चैसिर ले क्यामरा मा कैद गरेका छन् र सम्पादन मनोज खत्री सर त्यस्तै गरी मिक्सिङ खडक बाजुरेली ले गर्नु भएको छ । गीत मा अभिनय रहेको छ रोजी कुँवर, ललित रावल, टेकेन्द्र रावल मनिष रावल को देख्न सकिन्छ। 

  सुदुर पश्चिम को स्कृतिमा आधारित गित जइमले भेना बजारमा आइसकेको छ ।सुदुरपस्चिम मा आजका दिन बन्ढुनी बार्ने , ओल्को रुपमा एक अर्का लाई घरासी चिज, वस्तु, सामाग्री उपहार दिने प्रचलन छ ।खास गरी साली भेना को रमाइलो कुराहरू लाई गीत बाट प्रस्तुत गरिएको दिखिन्छ ।

भिडियो हेर्नुहोस्।



Comments

Popular posts from this blog

ओम सुनार र मिलन रोकया को“राइझुमा” सार्वजनिक

  गोबिन्द यस् पश्चिम खबर। गायक  तथा संगीतकार ओम सुनार र मिलन रोकायाको गीत “राइझुमा” सार्वजनिक गरिएको छ । मिलन रोकाया शब्द रहेको “राइझुमा” मा गायक सुनारको संगीत तथा एरेन्ज रहेको छ ।गीतको भिडियो ओमले आफ्नै आधिकारिक यूट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।  सुदुर पश्चिममा निकै रुचाइने देउडामा आधारित गीत “राइझुमा”को भिडियोमा मिलन रोकाया र गरिमा शर्मालाई फिचार्ड गरिएको छ। सेर साउदको निर्देशन रहेको भिडियोमा बिष्णु शर्माको सम्पादन र बासु बरालको छायांकन रहेको छ । ओम सुनारले बाबु कान्छा,झमक बहादुर, नेप्टे, बुद्ध वाज बोर्न इन नेपाल लगायत दुइ दर्जन भन्दा बढी नेपाली चलचित्रहरुमा स्वर दिएसकेका छन् ।कोरोना कहरकै बिचमा उनले तिज गित “बारीको पाटामा” आफ्नो दर्शक हरु माझ ल्याएका थिए एलिना चौहान संग गाइएको उक्त गीतले राम्रै चर्चा बटुल्न सफल भएको थियो। भिडीयो हेर्नुहोस्।

राम शीलाल म्युजिक को प्रस्तुतिमा गणेश खड्का को म छाडी अछाम बाइगई सार्वजनिक (भिडियो सहित)

    गोविन्द यस् पश्चिम समाचार। राम शीलाल म्युजिक को प्रस्तुतिमा राम शिलाल र शोभा थापा को स्वर मा मार्मिक देउडा म छाडी अछाम बाइगई भर्खरैै विशेष फिल्मस् युटुुब च्यानलबाट सार्वजनिक भएको छ। राम शिलाल म्युजिक सेन्टर ले भारत को पुणे मै छायांकन गरिएको यस गीत मा स्वर राम शिलाल र शोभा थापा को रहेको छ। भने गीत मा अभिनय रहेको छ सानुमाया गणेश खड्का खुस्बु भट्टराइ, र नरेश थापा रहेको छ। यस गीत मा निर्देशन गर्नु भएको छ रुपा शिलाल ले भने छायांकन अनि सम्पादन रबि आउजी ले गर्नु भएको छ । र म्युजिक एरेन्जर बिजय कुमार थापा मगर ले गर्नु भएको छ। प्रवास मा रहेर पनि राम शिलाल म्युजिक ले थुप्रै नेपालि देउडा तथा लोक दोहोरी गीत को रेकर्डिङ र छायांकन गर्दै आएको पनि जानकारी दिनु भएको छ। भारत को जुन सुकै ठाँउ मा पनि गीत रेकर्डिङ र भिडियो छायांकन को लागि राम शिलाल म्युजिक प्रा लि भारत पुणे लाई एक चोटी अबस्य सम्झनु होला पनि उहाँले जानकारी दिनु भएको छ। नेपालि भासा कला को जोगेर्ना गर्ने उद्देश्यले हामी लागि रहेको को पनि गायक राम सिलालले जानकारी दिनु भएको छ । र अझै दर्जनौ गित बजार मा आउन बाकि रहेको पनि जान...

भुमिराज को मन्दिरमा पुजा आराधना कार्यक्रम सु- सम्पन्न ( फोटो फिचर सहित)

  गो विन्द यस् पश्चिम खबर।   भुमिराजकाे मन्दिरमा आज देखी पुजा कार्यक्रम सु- सम्पन्न भएको छ। आश्विन   शुक्ल   प्रतिपदा का दिनलाई  घटस्थापना  भनिन्छ । यसै दिनदेखि  नवरात्रि  आरम्भ हुन्छ ।  यसै दिन देखि भुमिराज मन्दिर मा पुजा कार्यक्रम  सम्पन्न गरिन्छ  । एक कृत्य यस दिन  जमरा  राखिन्छ, अर्को यस दिन घट कलशको स्थापना गरी देवी-देवताको आवाहन गरिन्छ । यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दशैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न  जौ  छरिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ ।  भुमिराज मन्दिर मा पुजा आराधना गरिँदै। माता  भगवती लाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । त्यसै स्थान नजीकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ । अनि जल...