राम शीलाल म्युजिक को प्रस्तुतिमा राम शिलाल र शोभा थापा को स्वर मा हासी दिन् काटुली सार्वजनिक (भिडियो सहित)
गोविन्द यस् पश्चिम समाचार। राम शीलाल म्युजिक को प्रस्तुतिमा राम शिलाल र शोभा थापा को स्वर मा हासी दिन् काटुली भर्खरैै विशेष फिििल्मस् युटुुब च्यानलबाट सार्वजनिक भएको छ ।
राम शिलाल म्युजिक सेन्टर ले भारत को पुणे मै छायांकन गरिएको यस गीत मा स्वर राम शिलाल र शोभा थापा को रहेको छ। भने गीत मा अभिनय रहेको छ एकेन्द्र बि सि र कल्पना ढुङ्गाना रहेको छ। यस गीत मा निर्देशन गर्नु भएको छ रुपा शिलाल ले भने छायांकन अनि सम्पादन रबि आउजी ले गर्नु भएको छ । र म्युजिक एरेन्जर बिजय कुमार थापा मगर ले गर्नु भएको छ।
प्रवास मा रहेर पनि राम शिलाल म्युजिक ले थुप्रै नेपालि देउडा तथा लोक दोहोरी गीत को रेकर्डिङ र छायांकन गर्दै आएको पनि जानकारी दिनु भयो।
नेपालि भासा कला को जोगेर्ना गर्ने उद्देश्यले हामी लागि रहेको को पनि गायक राम सिलालले जानकारी दिनु भएको छ । र अझै दर्जनौ गित बजार मा आउन बाकि रहेको पनि जानकारी गराउनु भएको छ।
भिडीयो हेर्नुहोस्।
Comments
Post a Comment