Skip to main content

Posts

नबोल्दैमा बिर्सिन सकिन्छ भन्ने त भ्रम मात्रै हो आँखा चिम्लिदैमा रात कहाँ पर्छ र ।

  गोविन्द यस् पश्चिम खबर। नबोल्दैमा बिर्सिन सकिन्छ भन्ने त भ्रम मात्रै हो   आँखा चिम्लिदैमा रात कहाँ पर्छ र ।

कुनै सम्बन्ध बोली संग होईन मन संग जोडिएको हुन्छ।

  गोविन्द यस् पश्चिम खबर। हरेक मानिसको जीवनमा पहिलो पटकको प्रेमाकर्षण विशेष सम्झना मनमा रहिरहेको हुन्छ। अञ्जानमा नै जोडिएको त्यो सम्बन्ध को सम्झनाले मनमा काउकुती लगाउने गर्छ। खै कसरी सुरु गरु ? कहाँबाट सुरु गरु ? कुनै पत्तो पाउन सकिरहेको छैन । भनिन्छ, मायाको कुनै निश्चित रूप हँुदैन, माया गर्ने कुनै निश्चित समय हुँदैन । माया गर्नलाई कुनै निश्चित स्थान हुँदैन । तर माया, माया हुन्छ । आखिर के हो ? कस्तो हुन्छ ? कसरी हुन्छ ? कहाँ हुन्छ  संसारमा व्यक्ति पिच्छे यस सम्बन्धी धारणाहरू फरक–फरक रहेका छन् । मायाका भावहरू व्यक्त गर्नका लागि अथवा माया प्रस्फुटनको माध्यम बनेको प्रेम पत्रमा कुनै संस्थानका लागि निश्चित विषयमा रहेर लेखिने निवेदनको जस्तो ढाँचा त पक्कै हुँदैन होला । आखिर माया त माया हो । माया नभएको भए संसार कसरी चल्ने थियो होला र ? अञ्जानमै तिमीसँग प्रेम गर्न पुगेछु, जसको कुनै आभाष थिएन । तिमीसँग असल साथित्वको नाता गासे। सायद प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा तिमीलाई मेरो मायाको आभाष गराएको थिए ।  न तिमीले स्वीका¥यौ न त त्यसलाई अस्वीकार नै ग¥यौं । कहिले सम्पर्कमा आइदियौं त कहिल...

कुनै कुनै सम्बन्ध बोली संग होईन मन संग जोडिएको हुन्छ।

  गोविन्द यस् पश्चिम खबर।   हरेक मानिसको जीवनमा पहिलो पटकको प्रेमाकर्षण विशेष सम्झना मनमा रहिरहेको हुन्छ। अञ्जानमा नै जोडिएको त्यो सम्बन्ध को सम्झनाले मनमा काउकुती लगाउने गर्छ। खै कसरी सुरु गरु ? कहाँबाट सुरु गरु ? कुनै पत्तो पाउन सकिरहेको छैन । भनिन्छ, मायाको कुनै निश्चित रूप हँुदैन, माया गर्ने कुनै निश्चित समय हुँदैन । माया गर्नलाई कुनै निश्चित स्थान हुँदैन । तर माया, माया हुन्छ । आखिर के हो ? कस्तो हुन्छ ? कसरी हुन्छ ? कहाँ हुन्छ ?  संसारमा व्यक्ति पिच्छे यस सम्बन्धी धारणाहरू फरक–फरक रहेका छन् । मायाका भावहरू व्यक्त गर्नका लागि अथवा माया प्रस्फुटनको माध्यम बनेको प्रेम पत्रमा कुनै संस्थानका लागि निश्चित विषयमा रहेर लेखिने निवेदनको जस्तो ढाँचा त पक्कै हुँदैन होला ।  आखिर माया त माया हो । माया नभएको भए संसार कसरी चल्ने थियो होला र ? अञ्जानमै तिमीसँग प्रेम गर्न पुगेछु, जसको कुनै आभाष थिएन । तिमीसँग असल साथित्वको नाता गासे। सायद प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा तिमीलाई मेरो मायाको आभाष गराएको थिए ।  न तिमीले स्वीका¥यौ न त त्यसलाई अस्वीकार नै ग¥यौं । क...

कसैको कारणले मुस्कुराइन्छ, त्यो विशेष महशुस हुन्छ।

गोविन्द यस् धामी

भित्री मनको आवाज़ र प्रेम भएको आभाष प्रेम कथा लेखक - गोविन्द यस्

  गोविन्द यस् पश्चिम खबर।    कहाँबाट सुरु गरु हरपल तिम्रो मायामा प्रतिविम्ब मेरो नजर वरिपरि घुमिरहन्छ हुन त अहिले  फेसबुक अनि भाइबरदेखि उई विभिन्न सुुुविधा सम्मको जमानामा यो मेरो प्रेम कथाको कुनै अर्थ र मान्यता हुन्न होला तैपनि यो मनको भावनाहरू तिम्रो सामु मैले व्यक्त गर्नु नै पर्छ ।  म तिमीलाई सायद यसैको माध्यमबाट मेरो मन को वेदना प्रेम बुझाउने प्रयत्न गरिरहेछु । मलाई थाहा छैन, की  मैले के गर्दै छु। अहँ म छुट्याउनै सक्दिनँ । मलाई त यत्ति थाहा छ की,मैले तिमीलाई  प्रेम गर्न थालेको छु  ।     जीन्दगीको यात्रामा यहाँसम्म आईपुग्दा मैले कति धेरै मान्छेहरुलाई राम्री देखेँ, मन पराएँ । कतिलाई उ प्रतिको आफ्नो धारणा जानकारी गराएँ । कतिलाई भन्छु भन्दाभन्दै मेसो नमिलेर मनभित्रै गुम्स्याएर राखेँ । कति मान्छेहरु अघाउञ्जेल आँखाले हेरियो मात्रै । अनि केही मान्छेहरु चाहीँ आँखाको बाटो हुँदै मनसम्म पुगेर फर्किए पनि । त्यसैले त जीन्दगीको गणित आजसम्म पनि त्रुटीपूर्ण छ । हो, अब म त्यही सच्याउन चाहन्छु । जानी जानी हेरिएकाहरु, संयोगले देखिएकाहरु क्रमशः...

माया कहाँ कतिखेर को संग बस्छ थाह हुँदैन रहेछ।

  गोविन्द यस् पश्चिम खबर।    जिन्दगीमा धेरै मान्छेसँग परिचय हुन्छ। कुनै न कुनै मान्छे  जिन्दगी भर यादगार बनेर बसेको हुन्छ । त्यस्तो मान्छेलाई न त भुल्न नै सकिन्छ। न त त्यो मान्छेलाई पाउन नै सकिन्छ। आउँछ केबल याद हो यहि माया हो। माया कहाँ कतिखेर को संग बस्छ थाह हुँदैन। हो आज यही विषय मा केन्द्रित भएर केही लेखने प्रयास गरेको छु। आशा छ हजुरहरु को माया हौसलाले अझै यस्ता लेखहरू  आगामी दिन हरु मा पनि लेखी रहने छु। र यो लेख लाई तिमी ले पनि पढ्ने छौं भन्ने विश्वास लिएको छु।  हाम्रो पनि परिचय करिब १ वर्ष अगाडी नै भएको थियो। हामी एकदमै मिल्ने साथी थियौं। मैले उनलाई प्राय जिस्काई रहने थिए।  त्यसैले उनले पनि कुरा गर्न छोडिन। अनि मैले गल्ती गरेको महसुस भयो। र समय बित्दै गयो फेरि एकदिन मैले आफैबाट बोल्न सुरु गरे। दसैं भखरै सिधिँदै थियो। मैले उनलाई दशैंको शुभ कामना व्यक्त गरे। अ साच्चिकै म त आफ्नै भाबनामा पो डुबेछु। आज को  विषयवस्तु तिर नै लाग्छु। अ साँच्ची माया के हो.....माया कहाँ कतिखेर को संग बस्छ....! भनिन्छ, प्रेम एउटा यस्तो जादु हो, जुन बेला मान्छेले ...

भुमिराज को मन्दिरमा पुजा आराधना कार्यक्रम सु- सम्पन्न ( फोटो फिचर सहित)

  गो विन्द यस् पश्चिम खबर।   भुमिराजकाे मन्दिरमा आज देखी पुजा कार्यक्रम सु- सम्पन्न भएको छ। आश्विन   शुक्ल   प्रतिपदा का दिनलाई  घटस्थापना  भनिन्छ । यसै दिनदेखि  नवरात्रि  आरम्भ हुन्छ ।  यसै दिन देखि भुमिराज मन्दिर मा पुजा कार्यक्रम  सम्पन्न गरिन्छ  । एक कृत्य यस दिन  जमरा  राखिन्छ, अर्को यस दिन घट कलशको स्थापना गरी देवी-देवताको आवाहन गरिन्छ । यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दशैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न  जौ  छरिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ ।  भुमिराज मन्दिर मा पुजा आराधना गरिँदै। माता  भगवती लाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । त्यसै स्थान नजीकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ । अनि जल...