Skip to main content

Posts

Showing posts from July, 2020

रमेश बिजुलीको निर्देशनमा ' तिम्रो मायाँ' बोलको गीत सार्वजनिक (भिडियो सहित)

सुदूरपश्चिम  खबर गोविन्द यस्।   दिनेश ताम्रकार को ' तिम्रो माया ' बोलको गीत सार्वजनिक भएको छ। जसमा स्वर कल्पना बीसी र दिनेश ताम्रकार को रहेको छ। लकडाउन भन्दा  एक महिना पहिला छायांकन गरिएको भिडियो हितेश ताम्राकार युट्युब च्यानल बाट भर्खर मात्र रिलिज भएको छ। भिडियोमा निर्देशन रमेश बिजुली बीसी को रहेको छ भने छायांकन चाहिँ लक्षमण सुनार ले गर्नु भएको छ। र कोरियोग्राफर चाँहि प्रकाश बिक ले गर्नु भएको छ। र अभिनय चाहिँ हितेष, प्रकाश, नेहा, खुश्बू र अन्य कलाकारहरु को रहेको छ। अडियो निर्माण जीवन बडु बिग परीबेस रेकर्डिङ स्टुडियो को रहेको छ। यस गीतमा  सुदूरपस्चिम तथा मध्य पश्चिममा बोलिने शब्द हरु समावेश गरिएको छ। गीत संगसगै   अभिनय पनि दमदार रहेको देखिन्छ । भिडियो हेर्नुहोस।

पत्रकार अनिल गुरुङ को वेभ सिरिज ‘लभ प्वाईन्’ सार्वजनिक

सुदुरपश्चिम टुडे, ८ असार।  पत्रकार अनिल गुरुङ सहित केही कलाकारहरुको अभिनयमा नयाँ वेभ सिरिज ‘लभ प्वाईन्ट ’ निर्माण गरेका छन् । लभ प्वाईन्ट गुरुङले आफ्नै लेखन र निर्माणमा यो रिलिज तयार गरेका छन् । पछिल्लो समयमा कथित तललो जाती र माथिल्लो जातीको चर्चा चुलिदै गर्दा उनले निर्माण गरेको यो सिरिजमा आफुले तल्लो जाती बनेर भूमिका निभाएको गुरुङले बताए । उनको नायिकाको रुपमा एलिना रायमाझी यसमा छिन् । बिपरित शरिर देख्नासाथ नजिकिन खोज्ने युवा पुस्ताको मनोभावलाई केन्द्र बिन्दुमा राखेर निर्माण गरिएको वेभ सिरिजमा युवाहरुले बोल्ने केही भल्गर लाग्न सक्ने शब्द र संकेत पनि जस्ताको त्यस्तै राखिएको गुरुङले जानकारी गराएका छन् । एलिनालाई देखेदेखी नै एकोहोरो बनेका अनिल केही डेटिङ सेट गर्न सफल हुन्छन् । उनीहरु दुई जनाको प्रेम झांगिन थाल्छ तर अनिल बीचमा एउटा मनोदशामा फस्छन् अनि कथाले अर्को मोड लिन पुग्छ । अनिलसँग नजिकिन पुगेकी एलिनाको चित्त के ले दुखाउँछ अनि मन किन बदलिन्छ ? त्यस पछि कथाले कुन मोड लिन्छ र अनिलले आफ्नो लभ पोईन्ट कसरी पल्यिाउँछन् त्यो थाहा पाउँनको लागी भने पुरा सिरिज हेर्नै पर्ने उनले ...

टिका सानु र मानसिङ्ग खड्काको तिज ‘ बुहारी ३ ‘ सार्बजनिक

सुदुरपश्चिम् टुडे गोबिन्द यस  / टिका सानु र मानसिङ्ग खड्काको तिज कोसेली ‘ बुहारी ३ ‘ सार्बजनिक भएको छ। सार्बजनिक भएको १५ घण्टा नपुग्दै युटुब को ट्रेण्डिङ्ग छोइसकेको छ दर्शक को प्रतिक्रिया सकारात्मक देखिएको छ भने युटुब को ट्रेण्डिङ्ग भिस्तरी उकालो छाड्दै छ | शब्द टिका सानु , संगीत मानसिङ्ग खडकाको रहेको छ भने एरेन्ज तिलक ओलीको रहेको छ । गत बर्ष पनि बुहारी २ बाट अपार सफलता पाइसकेको छ। दृश्यमा रमा थपलिया ,दिपाशा बि सी , टिका सानु ,मानसिङ्ग खड्का , धनमाया नेपाली , लक्ष्मी गिरि लगायत कलाकारको अभिनय रहेको छ। सागर गौतमको छायांकन सम्पादन राजकुमार मगरको रहेको छ भने मानसिङ्ग खडकाको निर्देशन मा तयार भएको हो। भिडियो हेर्नुहोस।

चक्र बमको “ओइ काजल” टिकटमा भाईरल भिडियो सहित

सुदुरपश्चिम् टुडे गोबिन्द यश,  धनगढी/   टिकटकमा पछिल्लो साता गायक तथा मोडेल चक्र बमको ओए काजल बोलको गीतले टिकटमा खुब चर्चा कमाउन थालेको छ । एक साता अघि मात्रै बजारमा ल्याएको ओए काजल बोलको गीतले धेरै चर्चा कमाएको छ । सुदूरपस्चिम तथा मध्य पश्चिममा उनको चर्चा बढि छ । निश्चय पनि उनि मुलुकको पश्चिमी क्षेत्रमा जन्मिएर नेपाली कलाकारितामा उदाएका हुन् । त्यस काराण पनि उनि त्यो क्षेत्रमा धेरै परिचित छन् ।    नेपाली देउडा लोक पप गीत संगीतबाट  धेरै चर्चा  कमाई सक्नु भएका छन्। गायक बमले भर्खरै तिज को अवसर पारेर नयाँ  गीत " ओए काजल " सार्वजनिक गरेका छन् । लय शब्द , संगीत स्वर समेत स्वम बमकै रहेको छ । र अभिनय मा स्वम गायक बम र  टिकटक स्टार गीता ढुङ्गाना रहेका छ भने निर्देश बिक्रम चौहानले गर्नु भएको छ। र क्यामरा मा प्रकाश खडकाले साथ्  दिनु भएको छ भने भिडियो सम्पाद्न मिलन  विश्वकर्माले  ले गर्नु भएको छ। भिडियो  हेर्नुहोस।

भ्रष्टाचारको विरुद्ध मा दुर्गेश ले ल्यायो बिच्च बिच्चमा ३ "बेसार"

सुदुरपश्चिम् टुडे गोबिन्द यश।    नेपाली साङ्गितिक जगतमा दर्शक तथा स्रोतालाइ केही फरक किसिमको साङ्गितिक स्वाद चखाउँदै आएका गायक दुर्गेश थापा ले  भ्रष्टाचारको विरुद्धमा बिच बिचमा ३ बेसार लिएर आएका छ्न। गायक तथा मोडेल  दुर्गेश थापा बेला बेलामा अनेक काण्डहरु भन्डाफोर  गरेर चर्चामा आइरहन्छन् । गत वर्ष बीच्च बीच्चमा बोलको तीजगीतबाट चर्चा बटुलेका दुर्गेश थापाले यस पालि नयाँ तीजगीत बिच्च बिच्च्मा ३ बेसार लिएर  बजारमा ल्याएका छन् । यश गित मा सुन कान्ड, सिमाना विवाद , क्रोन्टाइन भित्र नै बलात्कार, कोरोना को कारण ले ज्यान गुमाएको तर कोरोना मरेपछि मात्र प्रुस्टी भएको विभिन्न  किसिमका भ्रष्टाचारको बिरुद्ध को भन्डाफोर गरेको पाईन्छ। यश गीतमा  लय, संगीत वसन्त थापा को रहेको छ भने स्वर दुर्गेश थापाको रहेको छ । र अभिनय मा दुर्गेश थापा, चिरञ्जीवी सापकोटा, काजिश श्रेष्ठ , जीवन साहनी, लोमास शर्मा, सन्तोष र प्रेम खड्का  रहेका छ भने निर्देश काजिश श्रेष्ठले गर्नु भएको छ। र क्यामरा मा अर्जुन तिवारी साथ्  दिनु भएको छ भने भिडियो सम्पाद्न मिलन  विश्वकर्मा ले...

सुदूरपश्चिमा कोरोना संक्रमित को संख्या ३ सय ४७ पुग्यो

गोविन्द यस् सुदुरपश्चिम टुडे।  सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या तीन सय ४७ पुगेको छ । आज थप १७ जनामा कोरोना पुष्टि भएसंगै संक्रमितको संख्या ३ सय ४७ पुगेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताउनुभयो । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परिक्षणमा आज तीन जना महिला र १४ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । कैलालीका १० र कञ्चनपुरका ७ जनामा कोरोना पुष्टि भएको हो। कैलालीको धनगढी उप–महानगरपालिकाका ८ जना, लम्की चुहाका दुई जनामा कोरोना पुष्टि भएको हो। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या तीन सय ४७ पुगेको छ । यसहिजो ६८ जनामा कोरोना पुष्टि भएको बताईएपनि दुई जना अछामका संक्रमितको भने दोस्रो पटक परीक्षण गरीएकाले ६६ जना मात्रै नयाँ संक्रमित थिए । अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक सय तीन जना, कञ्चनपुरमा ७३, डडेल्धुरामा ३९, डोटीका ३७, बैतडीमा २७, अछामका २०, बाजुराका २१, बझाङमा १४ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने ५२ जना डिस्चार्ज भएका छन् ।

बैतडीमा कानबाट सुन लुट्ने दुइजना पक्राउ

गोविन्द यस् सुदुरपश्चिम टुडे।  महिलाको कानबाट सुन लुट्ने र किन्ने मान्छेलाई बैतडी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ चिरबित्थड गाउँपालिका ७ का २७ वर्षीय बिर्ख लुहार र बैतडीको सिगास गाउँपालिका ७ का प्रकाश बोहरा रहेका छन् ।    बिर्खले सिगास गाउँपालिका ७ अगुरालीकी ४४ बर्षीया नर्मा बोहराले कानमा लगाएको सुनका गरगहना लुटेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारी जानकारी दिनुभयो । स्थानीय जंगलमा घाँस काटिरहेका नर्मालाई बिर्खले गत जेठ ३२ गते कैचीको पाता देखाई मार्छु भनि डराईधम्काई मुन्द्रा लुटेको उहाँले बताउनुभयो ।   यस्तै बिर्खबाट मुन्द्रा किन्ने प्रकाशलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रकाशले साठी हजारमा मुद्रा किनेको हुनाले पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरु दुबैजनालाई बिक्रीबितरण गरिएको सुनसहित घरबाटै पक्राउ गरिएको हो । पक्राउ परेका दुबैजनालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । श्रोत इन्फो खबर

चार दिदि भाईले गाएको मौलिक असारे गीत”पातली नानी” सार्वजनिक

गोविन्द यस् सुदुरपश्चिम टुडे।    पहिलो पटक रायमाझी परिवारका चार दिदि भाईले गायको पहिलो मौलिक असारे गीत”पातली नानी” सार्वजनिक भएको छ ।रायमाझी परिवारका चार दिदि भाईले गायको पहिलो मौलिक असारे गित ,मा नायिका तथा मोडल एलिना रायमाझीले पनि पहिलो पटक आवाज दिएकी छिन् । हुनत नेपाली गीत संगीत छेत्रमा रायमाझी परिवारका गायक बिशाल रायमाझी ,हरिमाया माया रायमाझी ,तथा गायिका सर्मिला रायमाझी कुनै नौलो नाम होइन नेपाली गीत संगीत छेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् भने नायिका एलिना रायमाझीले भने पहिलो पटक गीत गएकी हुन् । उक्त गीतमा शब्द तथा लय संकलन रायमाझी परिवारका आमा पार्वती रायमाझी र बा हिरा बहादुर रायमाझीले गर्नु भएको हो भने उक्त गीतको संगीत सयोजक बिस्वाश नेपालीको रहेको छ। रेकडिङ्ग मारुनी डिजिटलमा गरिएको हो भने उक्त भिडियोको छायाकन तथा सम्पादन राज कुमार मगरले गगरेका हुन् । भिडियो हेर्नुहोस।

बित्थड चिर को देउलेक बाट सिगास सम्म जाने सडक मौरिबगडमै विवाद, लाखौं अनियमितता भएको आसंका

सुदुरपश्चिम् टुडे गोबिन्द यस् ।  बैतडीको सिगास वडा नं ९ मा सञ्चालित देउलेक बझाङ देखि सिगास बैतडी मौरिबगड सडक खण्डमा मा बिबाद चर्किएको छ। करिब २ हप्ता देखि बिबादित बनेको सडक सञ्जाल निर्माण को बिषय ले उग्र रुप लिदा स्थानीय बिच हातपात को अबस्था समेत सृजना भएको स्थानीय ले जानकारी दिए। १ बर्ष पहिले सन्चालन भएको यस सडकखण्ड मा १ करोड बजेट बिनियोजन भएको थियो। स्थानीय सरकार को १ करोड बजेट बिना निर्णय , टेण्डर आह्वान नगरि पुर्वाग्रही तरिकाले सिमित मान्छे को उपस्थिति देखाएर सडक सन्जाल निर्माण कार्य सन्चालन भएको थियो। सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष नरेन्द्र धामी ले सडक निर्माण गर्दा स्थानीय राम धामी को घरमा पुर्ण क्षति भएको र क्षति पुर्ति माग गर्दा जनप्रतिनिधि बाट धम्की समेत आएको राम धामी ले दुखेको पोख्नु भयो। उहाले भन्नु भयो “ मैंले कुन निकाय संग आफ्नो गुनासो पोख्ने ,के देशमा निति ,बिधि बिधान नियम कानुन छैन ,अझै किन अबसरबादि प्रबृत्ति“ सडक सन्जाल निर्माण मा करिब २० लाख को अनियमितता भएको र मापदण्ड बिपरित सडक खण्ड निर्माण भएको वडा नं ९ का स्थानीय हरुले आरोप लगाउदै चर्को आलो...

वित्थड चिर गाउँपालिका की दीपा वि.क लाई आर्थिक अभाव सहयोग को लागि अपिल

गोबिन्द यस, पश्चिम टुडे ।  बित्थड चिर गाऊपालिका वडा नं ४ ढाण निबासि बुबा धनबहादुर बिक तथा आमा रामा देबि बिककि माईलि छोरि दिपा बिकको आर्थिक अभाबका कारण मुटुको अपरेसन रोकियको छ । परिवारका सदस्य पिडामा ह‌रहेका छन र दिल्लीका थुप्रै अस्पतालमा जाँच गराउदा मुटुमा प्वाल परेको र अप्रेसन गर्नु पर्ने र कम्तिमा ५ लाख नेपालि जम्मा गर्नु पर्ने डाक्टरको सल्लारहेको छ। र बिरामी दिपा बिक उपचार नपाएर बिहान बेलुका कराईरहनु भएको छ र परिवार दुखको घडिमा छ र  रिन पनि तत्काल पाउन सकिरहेका छैनन र परिवारमा आर्थिक अभाब बड्दो छ। र त्यसैले आफुले सक्दो सहयोग गरिदिन हुन तमाम स्वदेस तथा बिदेसका बित्थड चिरका दाजुभाई, लगायत नेपाली दाजु भाई देश विदेश मा रहनु भएका लगाएत दिल्लीमा पनि रहनुभएका भयका सामाजिक सँस्था लगायत सबैमा अपिल समेत गरेका छौ भनेर पश्चिम टुडे लाई हरीश ढाट ले जानकारी दिनु भएको छ। बिरामि दिपा बिक १० मा पड्ने छात्रा हुन। दुख पिडा सबैलाइ आउछ भने सक्दो मलम पट्टि लगाउने प्रयास गरौ। र अपरेसन दिल्लीकै अस्पतालमा हुनेछ। र यदि तपाई सहयोग गर्न चाहानु हुन्छ भन्ने। सम्पर्कगरिदिनु होला तपाईको सहयोगको स्पष...

दुख कष्ट बाट नै सुरु गरे गीतसंगीत यात्राः गायक केशर लामा

गोविन्द यस, धनगढी/   दोलखा जिल्लाको लामाबगर गा वि स ४ गोङ्गर डाडामा जन्मिएका केशर लामा सानै देखि गित संगितको पाराखी थिए । मिलनसार र जिवनयात्रा र सृजनात्मक सोचाई राख्ने केशर लामा एलएलसी सम्मको पढाई गाउकै गौरिशङकर उच्च मावि बाट पुरा गरि ंकक्षा १२ सदरमुकाम चरिकोट मा रहेको गौरिशङकर क्याम्पस बाट पुरा गरेका हुन् ।​ बि.सं. २०६८ सालमा पहिलो एल्वम ‘आज अचानक उनलाई सम्झिए’ गितको सफलता पछि अरु धेरै गितहरुमा अफर आएको बताउँछन् । प्रस्तुत छ  आर्टिस्ट खबर डटकम का लागि  गोविन्द सिंह ले गायक केशर लामा सँग गरेको कुराकानीः आजभोली केमा व्यस्त हुनुहुन्छ ? ​​गीत संगीत बाट टाढा कसरी हुन सक्छु र​, ​आजभोली​ त्यही हो नेपाली लोक तथा दोहोरी गीत संगीतमै छु । ​कहिले रेकर्डिङ अनि कहिले भिडियो शुटिङ यस्तैमा दिन बितिरहेको छ ।​ आज भोलि गितहरु मा लय शब्द गर्दै रेकर्डिङको काम अनि भिडियोको काम पनि भईरहेको छ । ति गित हरु छिट्टै नै बजार म आउने तयारीमा छन् त्यस्तै हो गीत संगीत शब्द संकलन गर्नु भन्नु पर्छ । ​ अहिले सम्म कति वटा गीतमा लय तथा शब्द गरिसक्नु भएको छ ? अहिले सम्म लगभग ४० वटाभन्दा बढी गीतमा लय...